टोटनह्याम एफए कपको प्रि-क्वाटरफाइनलमा प्रवेश

लन्डन । टोटनह्याम एफ ए कपको प्रि-क्वाटरफाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले वेकम्व वान्डरर्सलाई चार एक गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामका लागि टानगाइ एनडोम्बेले दुई तथा ग्यारेथ बेल र ह्यारी विंक्सले एक–एक गोल गरे । वेकम्वका फ्रेडले एक गोल फर्काए । यो जितसँगै टोटनह्याम पाँचौँ चरणमा प्रवेश … Continue reading टोटनह्याम एफए कपको प्रि-क्वाटरफाइनलमा प्रवेश